ममता खत्रीकाे शब्द रचनामा सिर्जित पर्देशिकाे भावना समेट्ने गित “घुम्दै फिर्दै आयाे फेरि दशै तिहार “

  •   काभ्रे
  •   २९ आश्विन २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

ममता खत्रीकाे शब्द  रचनामा सिर्जित पर्देशिकाे  र घर्देशीकाे भावना समेट्ने गित “घुम्दै फिर्दै अायाे फेरि दशै तिहार “

घुम्दै फिदै आयो फेरि दशै तिहार लोक  गीत लिएर आईन ममता खत्री

ममता खत्रीकाे शब्द  रचनामा सिर्जित पर्देशिकाे  र घर्देशीकाे भावना समेट्ने गित “घुम्दै फिर्दै अायाे फेरि दशै तिहार ” बजारमा अाएकाे छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएकि ममता हाल काठमान्डौ लाई कर्म थलो बनाई गीत संगित लाई आफ्नो रुचि राख्दै आफ्नै स्वर तथा लय शब्द मा नया दशै गीत” घुम्दै फिर्दै आयो फेरि दशै तिहार “गीत बजारमा  ल्याएकाे हुन । गाेपाल तिमल्सिना र  ममता खत्रीकाे अावाजमा सजिएकाे  गीत गायक गाेपाल तिमल्सिनाकाे युटुव च्यानलबाट डिजिटल बजारमा अाएकाे हाे । जि.टि डिजिटल म्युजिक प्रा.लि ले   बजार ब्यबस्थापन गरेको गितलाई अर्जुन सिलवालले निर्देशन गरेका हुन ।डेनिस खनालले छायांकन गरेकाे गितलाई सम्पादन कार्यमा पदम सुबेदीले साथ दिनुभएकाे हाे ।गितकाे म्युजिक भिडियाेकाे काेरियाेग्राफ रविन नेपालीले गरेका हुन भने  अर्जुन सिलवाल र मिनाक्सि भट्टराईलाई गितकाे भिडियाेमा देख्न सकिन्छ ।

गित निकै मार्मिक बनेकाे  छ र दर्शकले पुर्ण साथ दिने गायक गाेपाल तिमल्सिनाले बताउनु भयाे।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *