मन्जु भट्टराईको तिज कोशेली” यो केटो पल्क्यो बरिलै चर्चामा”(हेरौ भिडियो)
सुमन ढकाल
काठमाडौं ।

लोक गित सांगितिक यात्राका छुट्टै फरक पात्रका गायक सर्जक हुन् खेम सेन्चुरी। थुप्रै गितमा आवाज भर्दै दर्शकमाझ मिठा मिठा गितहरु पस्किरहेका हुन्छन्। दर्शकको अपार माया पाईरहेका हुन्छन्। यतिबेला नयाँ तिज गित” यो केटो पल्क्यो बरीलै “बोलको गित सार्वजनिक गरेका छन्। नेत्र अर्यालको शब्द अनी खेमकै लय मा गित बजारमा अाएको छ। गितमा खेम सेन्चुरी र गायिका मन्जु भट्टराईको सुमधुर आवाज रहेको छ। गित निकै रुचाईएको आकलन गरिएको छ। उस्तै मिठो भाका र शब्द बनेर सबैमाझ आएको छ। भिडियोमा खेम सेन्चुरी र रक्षा क्ष्रेठको अभिनय रहेको छ। प्रकाश भट्टकोले निर्देशन गरेका छन्,नवराज उप्रेतीले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन/कलर गरेका हुन्। भिडियो खेम सेन्चुरीको युटुब च्यानलबाट देशैभर सार्वजनिक गरिएको छ।