मतदाता नामावलीमा तपाइँको नाम छ कि छैन यहाँ हेर्नुहाेला

  •   काभ्रे
  •   १७ चैत्र २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

निर्वाचन आयाेगले २०७९ बैशाख ३० गते हुने स्थानीय निकायकाे चुनावकाे लागि वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताकाे नामावली संकलन गरि सार्वजनिक गरेकाे छ ।
जस मध्य एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले फाेटाे सहितकाे मतदाता नामावलीमा समावेश भएका छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम

https://election.gov.np/np/page/voter-list-db यहाँ क्लिक
गरेर हेर्न सकिन्छ ।

यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ । त्यहाँ आफ्नो नाम छानेपछि विवरणमा जन्ममिति र नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको सबै विवरण हेर्न सकिन्छ ।

received_135445642088547
ADVERTISEMENT
received_135445642088547
ADVERTISEMENT
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *