बैकुण्ठ न्याैपाने र स्मृति गौतम को “खरायो “गित सर्बजनिक

  •   काभ्रे
  •   २६ भाद्र २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

बैकुण्ठ न्याैपाने र स्मृति गौतम को “खरायो “गित सर्बजनिक

बैकुण्ठ न्याैपानेको खरायो नामक गित बजार मा आएको छ ।एस बि इन्टर्टेन्मेन्ट को प्रस्तुति मा गित बजार मा आएको हो। गितकाे शब्द किरण गौतमकाे रहेकाे छ भने लय बैकुन्ठ न्याैपानेकाे छ ।स्वर स्मृती गौतम र बैकुन्ठ न्याैपानेको रहेको छ। गित मा बिष्णु तामाङ को सङ्गीत समायोजन रहेको छ भने गित सङ्करा डिजिटल मा रेकर्डिङ भएको थियो ।

खरायाे यहाँ हेर्नुहाेला:-

उक्त गित मा चर्चित गायक गायिका र मोडेलहरुको अभिनय देख्न सकिन्छ ।मोडल प्रकाश राज तामाङ, शुक्र तामाङ छन भने गायक इन्द्र मगर ,माया लामा ,सुन्दर सुनाम ,लोकेन्द्र तामाङ बिष्णु काले ठकुरी, सम्भु नेपाल र चर्चित हास्य कलाकार पित्री बाको पनि अभिनय देख्न सकिन्छ।

निरेन श्रेष्ठकाे निर्देशन रहेकाे गितलाइ ज्योती फिल्म्स ले बजार ब्यबस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *