
बेथानचाेक जेसिजले वृक्षारोपण कार्यक्रम गर्ने भएकाे छ ।
बिश्व बाताबरण दिबसको अबसर पारेर बेथानचोक जेसिजले २०७९ जेष्ठ २२ गते ९ बजे गते बेथानचोक-३ स्थित, बेथानचोक नारायणस्थान सामुदायिक वनमा बृक्षारोपण कार्यक्रम गर्न लागेकाे वेथानचाेक जेसिज अध्यक्ष डिकमान लामाले जानकारी गराउनु भएकाे छ।
वातावरण दिवसलाई लक्षित गरि वडा नं ३ बाट सुरू गरिने वृक्षाराेपण कार्यक्रमलाई निरन्तरता दिएर बेथानचाेककाे ६ वटै वडाका सामुदायिक वनमा याे कार्यक्रम गरिने समेत जेसिज अध्यक्ष लामाले बताउनु भयाे ।