बिरुभाइ टेडस एण्ड कन्ट्रक्सन प्रा.लीका सन्चालक तिन भाई मिलेर एयरपोर्ट काम धमाधम

  •   काभ्रे
  •   ५ जेष्ठ २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

बिरुभाइ टेडस एण्ड कन्ट्रक्सन प्रा.लीका सन्चालक बिरेन्द्र खत्री सहित तिन भाई मिलेर राष्ट्रिय गौरवको योजनामा एयरपाेर्टकाे काममा धमाधम

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौ को एयर पार्किङ बनाउने कार्य तिब्र रुपले भए सगै माटो फिलिङ गर्ने काम भईरहेको छ ।

तीन भाइ मिलेर रास्ट्रय गौरबको आयोजना अगाडि बढाएका छन । साथै कोरोना माहामारीमा पनि करिब २०० देखि ३०० जना मानिसलाई रोजगार पाएका छन् ।

यस् कम्पनीका सन्चालक बिरेन्द्र खत्री सिन्धुपाल्चोक जिल्लामा जन्मेर धेरै दुःख मिहेनत गरेर आज उनी बिरुभाई कम्पनीका सन्चालक बन्न सफल भएका छन् । उनले यश बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा.ली सुचारुमा ल्याएको पनि ५ बर्ष पुगिसकेको छ, उनले यो पाच बर्षमा धेरै राम्रो काम र मिहेनत गरेको पाईयो । उनी कम्पनी सङ्गै समाजसेवामा पनि एकदम रुचि राख्ने व्यक्ती हुन् विरेन्द्रले धेरै मानिसको चुलो बल्दिने काम गर्दिनुभएको छ ।

नेपालमा धेरै व्यक्ती कमाउने र आफु मात्र रमाउन चाहानेहरुलाई उहाले चुनौती दिदै समाजसेवाको काम र कम्पनी लाई नी आगाडी बढाउनु भएको छ । धेरै प्रा ली बजारमा छन् तर बिरुभाई कन्ट्रक्सन प्रा ली पछिल्लो समयमा निकै सफल पुर्ण काम गर्न उत्प्रेरित भएको छ ।

बिरेन्द्र खत्रीले यस कम्पनीमा करिब २०० देखि ३०० जना मानिसलाई रोजगार दिनुभएको छ । उनका हितेसि साथि तथा यसै कम्पनीका एम।डी अरुण खड्का पनि निकै हेन्सेम र मिहेनती रहेको भनाई छ । यस कम्पनी माथी र राम्रा काम गर्न सफलमा एम डि अरुणको ठुलो हात रहेको पाईयो ।

सन्चालक बिरेन्द्रका अनुसार अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगार दिन सफल हुनुभएको छ । बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा लीको अफिस सिनामङ्गल र यस बिरुभाई प्रा ली ले शाखा समेत बनाउन सफल भएको छ ।

एम डि अरुण खड्का अनुसार कम्पनीको कामले गर्दा एयरपोर्ट जस्ता ठुल्ला प्रोजेट हाम्रो कम्पनीले पाउन सफल भएको बताउनुभयो । यस कम्पनिले धेरै ठाउमा धेरैले रोजगार सङ्गै ठाउको पनि बिकास भएको छ । यस कम्पनीका बजार व्यवस्थापन कपिल प्रधानले गर्नुभएको छ , उहाले पनि कम्पनिका लागि ठुलो योगदान दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *