बियोगान्त कथा बोकेको “कालो बादल”

  •   काभ्रे
  •   २९ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

बियोगान्त कथा बोकेको “कालो बादल”

काठमाडौं /बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ ।
गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द राम प्रसाद अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ ।
धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” ।
गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थिले गरेका छन्

भिडियो हेर्नुहोस :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *