बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक
काठमाडौं /
बिनय कार्कीको “तिम्रै लागि” बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा विनय कार्कि र प्रबिसा अधिकारिकाे स्वर रहेकाे छ । गायक, सङ्गितकार, एरेन्जरकाे रुपमा आफुलाई स्थापित गराएका विनय द भाेईस अफ नेपाल २ का उत्कृष्ट प्रतियाेगि पनि हुन् । विनय भाेईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मि हुन् । भाेईसले उनलाई थप उचाई दिएकाे हाे ।
भिडयाे हेर्नुहाेस :-
“तिम्रै लागि” गीत मा शब्द, सङ्गित, र निर्देशन रोजल थापाकाे रहेकाे छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीकाे रहेकाे छ । छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेकाे छन् ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार