मेशना म्युजिकबाट कमला घिमिरे राजु परियारको “डोको बुनेर”सार्वजनिक(भिडियो)
सुमन ढकाल,काठमाण्डौ

बाल गायिका कमला घिमिरे राजु परियार र बिक्रम क्षेत्रीको आवाजमा “डोको बुनेर” बोलको गित मेशना म्युजिकबाट बजारमा सार्वजनिक भएको छ।
भिडियो यता हेर्नुहोस्:
शब्द नेत्र अर्याल लय रोशन परियारको रहेको गितको भिडियोमा टिका सानु,टिका जैसी,रुबिना अधिकारी,प्रेम खड्का ,तेजेन्द्र गौतम,बसन्त ओली रिहान शंकरको अभिनयमा मिलन विश्वकर्माको सम्पादन रहेकाे गितलाई बिक्रम चौहानको निर्देशन गरेका छन।