बनेपामा एक पुरूष मृत अवस्थामा फेला / शब पहिचान हुने सकेन

  •   काभ्रे
  •   १५ कार्तिक २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

बनेपामा  एक पुरूष मृत अवस्थामा  फेला / शब पहिचान हुने सकेन

काभ्रे (बनेपा) – 

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको वडा नं ११ जाने सडकको छेउमा एक पुरुष मृत् अवस्थामा  फेला परेको छन ।

अपाङ्ग अस्पताल हुँदै नागीडाडाँ र वडा कार्यालय जाने सडकको छेउमा मृत् अवस्थामा अन्दाजी  ३०-३५ बर्ष उमेरका मंगाेलियन अनुहार रहेका पुरुषको शव भेटिएको र उक्त व्यक्तिको  पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

  पुरुषको शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको निरिक्षक तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *