बंगलादेशबाट छात्राहरुले गगन थापालाई दिए यस्तो जवाफ (भिडियो) !

  •  
  •   ९ श्रावण २०७५, बुधबार
  •  
0Shares

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै त्रिभुवन शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी १५ औं पटक अनशनमा रहिरहेकावेला एकजना मेडिकल सञ्चालक, पुर्व मन्त्री गगन थापा र कानुनमन्त्रीले दिएको अभिव्यक्ति सर्वत्र आलोचनाको विषय बनेका छन् ।
प्रसाईले ५ बर्षमा सक्ने एमवीवीएस अध्ययन महिलाहरुलाई किन ७ बर्ष लाग्छ भनेर कानुनमन्त्रीले भन्दा अघि नै विवादीत भाषण गरेका थिए ।
यस्ता अभिब्यक्ति नेपालमा नै विवादीत भइरहेकावेला बंगलादेश अध्ययनरत छात्राहरुले प्रसाईं र तामाङलाई मात्र होइन् पूर्वस्वास्थ्य मन्त्री गगन थापाको अधिव्यक्तिले पनि आफुहरुको मानहानी भएको बताएका छन् । पूर्वमन्त्री गगन थापाले समेत बंगलादेशमा सर्टिफिकेट किनवेच हुने आरोप लगाएका थिए ।
हेर्नुहोस् भिडियो :




Leave a Reply

Your email address will not be published. Required fields are marked *