
प्रेम सापकोटा साेेेनुको आवाज,निर्देशनमा दशै गित पिरै मात्रै पर्छ”(भिडियो)
सुमन ढकाल,
असोज १७ गते
गायक प्रेम सापकोटा सोनुको दशै बिशेष “पिरै मात्र पर्छ ” बोलको गित प्रेम सापकोटा सानुको अफिसियल युटुव च्यानलबाट सबैमाझ सार्वजानिक भएको छ। गितमा आवाज , लय/शब्द स्वयम प्रेम सापकोटाको रहेको छ। मुख्य भुमिकामा शिशिर पाण्डे,मरुपा सापकोटा र शालिकराम सापकोटा रहनुभएको भिडियोमा देख्न सकिन्छ। भिडियोलाई बिडं सन्देशले छायांकन ,प्रकाश धमलाले सम्पादन/कलर गरेका हुन् भने प्रेम सापकोटा सोनुको निर्देशन रहेको छ।भिडियो आरती मिडिया म्युजिक प्रालीबाट बजार ब्यबस्थापन गरिएको प्रेम सापकोटाले जानकारी दिनुभयो।
भिडियो हेर्नुहोस्:
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न