प्रधानमन्त्री ओलीले सुनाए यस्तो मार्मिक कविता ।भिडियो सहित ।।

  •  
  •   ३१ असार २०७५, आईतवार
  •  
0Shares

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको हिमवत कला साहित्य सम्मेलनको अन्तिम दिन अरु कविहरुसँगै चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले कविता कोर्नुभएको छ ।




मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहेका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन्।काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता लेख्नुभएको छ । कवितामा प्रधानमन्त्री ओलीले मरेपछि पनि सपना देख्न पाउँ भनेर कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *