प्रतिबन्धित कस्तुरीको विना अबैध रुपमा बिक्रि वितरण गर्नेे २ जना पक्राउ

  •   काभ्रे
  •   ६ कार्तिक २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

“कस्तुरीको विना सहित पक्राउ ”

  प्रतिबन्धित कस्तुरीको विना अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा काठमाडौं जिल्ला दरबारमार्ग सालिकचाेकबाट २ जनालाई अपराध महाशाखाकाे विशेष टाेलीले  पक्राउ गरेकाे छ ।

काभ्रेपलाञ्चाेक जिल्ला पाचखाल नगरपालिका वडा नं ८ चिसापानी घर भई हाल काठमाडौं बस्दै अाएका ३९ वर्षिया पासङ लामा र ३६ वर्षका रामकुमार लामालाई २७ ग्राम भएकाे प्रतिवन्धित विना १ थान र ४ वटा माेवाईल सहित प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेकाे व्यक्तिलाई अावश्यक अनुसन्धानकाे लागि अपराध महाशाखा लगिएकाे प्रहरीले बताएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *