पवन परियारको आइ मिस यु कान्छू- आइ लब यु “कान्छू” बजारमा

  •   काठमाडौं
  •   २९ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares
सुमन ढकाल

पवन परियारको आइ मिस यु कान्छू- आइ लब यु “कान्छू” बजारमा(भिडियो सहित)


काठमाडौं लोक तथा दोहोरीको क्षेत्रमा छुट्टै स्थान बनाउन सफल गायक पवन परियार पुन: नयाँ सांगितिक कोसेली लिएर आएका छन् । लोक तथा दोहोरी गायक , संगित संयोजक , मोडल तथा सर्जकरुपमा परिचित पवन परियार लोक-आधुनिक गायनमा पनि आफुलाइ प्रबेश गराएका छन् ।

आफनै लय शब्द , संगित र स्वरमा सजिएको “आइ मिस यु कान्छू -आइ लब यु कान्छु” बोलको गित युटुब च्यानल “पवन परियार” मार्फत सार्वजनिक गरेका छन् । उनका यस भन्दा अगाडीका प्रस्तुतिहरुलाइ जस्तै यो गितले दर्शक स्रोताले मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो हेरौ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *