
बलिउडका सुपर स्टार गायिका सोनु ककर , नेहा ककर र मनिश श्रेष्ठ को आवाजमा “शनिबार को दिन” बोल्को गित हिन्दी भर्जन र नेपाली भर्जनमा रेकर्डिङ भएको छ । उक्त गितकाे भिडियाेमा कलिउड र बलिउडकै चर्चित अनुहारहरु देख्न सकिन्छ ।
ईनाक्छी एन्टरटेन्मेन्ट को ब्यानर मा बन्न लागेको गित र भिडियोको चौतर्फी चर्चा सङै बलिउड्का सोनु ककर ले पनि तारिफ गरेका छन।
दिपक सपकोटाको सब्द रचनामा जीवन बडुको अरेन्ज मनिश श्रेष्ठ को अाफ्नै संगीत रहेको छ ,बिग परिवेश स्टुडियो का प्रोपाईटर भुवन बडुले पुर्ण साथबाट मुम्बाई पुगेका हुन ।
इनाक्छी इन्टरटेन्मेन्ट का राम कडेल र दिपक सापकोटा गितले चर्चा बटुल्नेमा निकै आशा वादी रहेको बताउछन । अस्ट्रेलियामा बसो बाँस गर्दै आएका सापकोटा र कडेलले नेपाली गीति संगीत लाई उच्च स्थानम मा राखनु पर्छ भन्ने उदेश्य ले युटुब च्यानल खोलेका थिए तर अहिले नेपाल कै १ नम्बर च्यानलमा पर्दछ ।
श्रेष्ठले दर्जनौ भिडियोमा अभिनय रगित संगीत गरेका थिए ।
श्रेष्ठ ले २०२०मा एक खुट्टा काधमा राखेर बाईक चलाएर शाहसिक कामबाट गोल्डमेडल सहित विश्व कृतिमानी राखेका थिए।
- दुई हप्ताकाे तालिमले नेपाली ब्राे बने अन्तर्राष्ट्रिय रेस्लिङ विजयी
- अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ
- सागर शर्माकाे नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
- कोरोना संक्रमण विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की,सामुदायिक प्रहरी सेवा केन्द्र र समन्वय समितिकाे आयोजनामा जनचेतनामुलक कार्यक्रम
- प्रहरी हवल्दार तथा जवान लक्षित सिपविकास “House Wiring” तालिम सम्पन्न