
नेपाली नारीकाे उत्कृष्ट भिडियो सार्वजनिक
चर्चित संगितकार सुरेश अधिकारीकाे संगीतले सजिएकाे उत्कृष्ट गीत नेपाली नारीकाे भिडियो सार्वजनिक भएको छ ।
गायक विशाल राईकाे सुमधुर स्वर रहेको गीतकाे भिडियो मा अादित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा चर्चित माेडल दृश्य सुवेदी र साेनिसा बजगाईकाे साथमा अतिथि कलाकारकाे रुपमा चर्चित कलाकार भुवन चन्द , चर्चित व्यक्तित्वहरु इन्दिरा राना मगर, रुपा खड्का भट्टराई, गीता अधिकारी, रेखा शर्मा चाैधरी, शर्मिला बान्तवाकाे अाकर्षक अभिनय रहेकाे छ ।
गीति एल्वम सेन्मीमा समावेश भएको नेपाली नारीमा विशाल राईकाे स्वर, शब्द , संगित सुरेश अधिकारीकाे रहेकाे छ । म्युजिक नेपालले बजारमा ल्याएकाे गितकाे भिडियाेमा छायांकन मुकेश हुमागाई, श्रृङ्गार कविता ताेलाङ्गी, सम्पादन पदम सुवेदी, नृत्य प्रशान्त तामाङ र सह निर्देशन अमरकृष्ण चन्दकाे रहेकाे छ ।
भिडियाे यहाँ हेर्नुहाेस :-
भिडियो सार्वजनिक भएको छाेटाे समयमा नै चर्चा बटुल्न सफल गितका रेकर्डिङ , मिक्सिङ कृष्ण महर्जन , सुशीलविक्रम रानाकाे रहेकाे छ भने गितकाे एरेन्ज महाराज थापाले गरेका छन् ।
गितकाे भिडियोबाट उत्साही निर्देशक बुढाथोकी भिडियो उत्कृष्ट बनेको बताउँछन् ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न