नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा

  •   काठमाडौं
  •   १ आश्विन २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमामा बस्न थालेका छन ।

देउवाको निजी सचिवालयका एक जनामा कोरोना पुष्टि भएसँगै उनको सचिवालयमा रहेका अन्य पाँच जनाको स्वाब संकलन गरेर स्वास्थ्य परीक्षण सुरु गरिएको छ । देउवाका सचिवायलयका अनुसार पाँचमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

देउवा होम क्वारेन्टिनमा बसेपछि बालुवाटारमा बस्ने भनेको सत्तापक्ष र प्रतिपक्षी दलको छलफल प्रभावित भएको छ ।
विहीबार संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल गर्ने कार्यक्रम तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *