
बेथानचाेक गाउपालिका ४ स्थित दूध ढुवानी गर्ने गाडि दुर्घटना भएकाे छ ।

मेधाङ्सुबाट दूध बाेकेर पनाैती जाँदै गरेकाे बा ३ ख ८८३७ नम्बरकाे निसान गाडि खड्केचाैर ओरालाेमा दुर्घटना हुदा ३ जना घाईते भएका छन ।
घाईतेलाई बनेपा स्थित सिर मेमोरियल हस्पिटल लगिएकाे ढुंखर्क प्रहरी चाैकिका प्रमुख हरेराम पराजुलीले बताउनु भयाे ।


