.निरू कार्कीकाे जन्मभुमिमा समर्पित “सिन्धुपाल्चोक घुम्न जाऊ” गित डिजिटल बजारमा

  •   काभ्रे
  •   ७ श्रावण २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

.निरू कार्कीकाे जन्मभुमिमा समर्पित “सिन्धुपाल्चोक घुम्न जाऊ” गित डिजिटल बजारमा सार्वजानिक गरिएकाे छ।

दिनेश भण्डारी

जननी जन्म भुमिश्च ,स्वर्गदपी गरियसी। गीत सङ्गीतमा आफ्नो कर्म र भबिश्य खोज्दै निरन्तर लोक दोहोरी क्षेत्रमा लागेर दर्जनौ एल्बमहरु बजारमा ल्याइसकेकी चर्चित गायिका निरु कार्की ,दिल बहादुर कार्की र मोहन कार्कीको संयुक्त प्रस्तुतिमा”सिन्धुपाल्चोक घुम्न जाऊ” बाेलकाे गित सिन्धुपाल्चोक जिल्लाका बिभिन्न पर्यटकीय क्षेत्रलाई समेटेर बनाइएको छ।

उक्त गितको सङीत चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको रहेको छ भने शब्द दिलबहादुर कार्की र मोहन कार्कीको रहेको छ। निरु कार्की ,दिल बहादुर कार्की र मोहन कार्कीको आवाजमा सजिएको गित को म्युजिक भिडियो निर्देशन बरिष्ठ निर्देशक शिब बि.क को छ भने छायाकन रक कौशलको रहेको छ।

भिडियाे यहाँ हेर्नुहाेला :-

मातृभुमि प्रति समर्पित गित सिन्धुपाल्चोक “घुम्न जाउ घुम्न जाउ” बोलको गित गोर्खा चौतरी म्युजिक कम्पनी मार्फत डिजिटल बजारमा आएको छ।

चर्चित मोडेल सन्जीव ठकुरी,आयुष्मा कार्की र रेसलर तथा मोडेल अस्मिता जुरेलीको अभिनय रहेको उक्त म्युजिक भिडियोको सम्पादन मिलन बि.क.को रहेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *