
नायव उपरिक्षक प्रकाश सापकोटा महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै सिन्धुपाल्चोक जिल्लाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा लाई उत्कृष्ट घाेषित गरिएको छ ।
प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले उहाँको कामकाे उच्च मुल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले २०७८ साल चैत्र “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरेका हुन ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश