नागरीकको शान्ति सुरक्षा प्रहरीको प्रमुख जिम्मेवारी र अमनचयनको सवालमा महत्वपूर्ण भुमिका निवार्ह गर्न सफल

  •   काभ्रे
  •   १२ श्रावण २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

श्रावण १२, काठमाडौं ।

काठमाडौंको सुशासनसँगै नागरीकको शान्ति सुरक्षा प्रहरीको प्रमुख जिम्मेवारी र अमनचयनको सवालमा महत्वपूर्ण भुमिका निवार्ह गर्न सफल काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवाली बधाईका पात्र हुन्।

मैले नेपाल प्रहरीको हित र कल्याणका लागि सम्पूर्ण मेहनत र प्रयास लगाएको छु, नकारात्मक पक्षलाई शुद्धीकरण गर्ने मेरो अभियान जारी रहन्छ, नीलो पोसाकमा कुनै दाग लाग्नुहुन्न भन्ने मेरो ढृढ मान्यता रहेको छ काठमाडौं परिसर प्रमुख श्याम ज्ञावालीले भन्नुभयो ।

सम्पूर्ण प्रहरीहरूलाई एउटै आँखाले हेर्ने परिसर प्रमुख नेपाल प्रहरीको कुशल, लगनशील, ईमानदार राष्ट्र सेवक प्रहरीको सान, मान र सिर सधै उच्च बनाउने कार्यमा सफल प्रहरी अफिसर वरिष्ठ प्रहरी उपरीक्षक हुनुहुन्छ । विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरी प्रसंशनीय गर्ने वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवाली कुशल प्रशासकको भुमिका निर्वाह गरीरहनु भएका प्रमुख अधिकृतको छवि बनाउन सफल ब्याक्ती पेशाप्रति निष्ठावान, लगनशील ,इमानदार र उच्च ब्यवसायिक पहिचान बनाउन सफल अधिकृत हुन।

एउटा आश लाग्दो चम्किलो तारा आफ्नो कर्ममा विश्वास गर्ने नेपालको एक कर्मठ प्रहरी अधिकृत जसको नाम लिदा गर्वले छाति चौडा हुन्छ। साथै सफल अधिकृतहरू आफ्नो भलाइको बारेमा मात्र सोच्दैनन् उहाहरू दोश्रोको भलाईका बारेमा ज्यादा सोच्दछन। सेवा नै धर्म हो भन्ने मुल मन्त्र उनिहरूले हर्दम जपिरहेका हुन्छन । उनले गरेका विभिन्न चरणका अनुसन्धानहरू सफलतापुर्ण ढंगले प्राप्त गरेका छन । आगामी दिनहरूमा पनि यसरी नै सफलता हासिल गर्नु हुनेछ भन्ने आश लिएका छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *