कर्तब्य ज्यान मुद्दाका कसुरदार पक्राउ ।
कर्तव्य ज्यान मुद्दाका ३ प्रतिबादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौं जिल्ला टाेखा नगरपालिका वडा नं ५ धापसी देविमन्दिर बस्ने अाशिष मगरलाई अज्ञात व्यक्तिहरूकाे समुहले कुटपिट गरि छातिमा धारिलाे हतियार प्रहार गरि घाईते बनाई फरार रहेकाे प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेकाे छ ।घाईते मगरकाे उपचारका क्रममा चिरायु अस्पतालमा मृत्यु भएकाे थियाे ।
तालुक प्रहरी परिसर टेकु र अपराध महाशाखाबाट संयुक्त टाेलिले
१९ वर्षकाे दाेर्जे शेर्पा ,२६ वर्षकाे डेडे भन्ने राम श्रेष्ठ र २७ वर्षकाे रवि तापा मगरलाई विभिन्न स्थानमा लुकिछिपि हिडिरहेकाे अवस्थामा फेला पारि पक्राउ गरिएकाे हाे ।कर्तव्य ज्यान मुद्दाका प्रतिवादीहरूलाई अावश्यक अनुसन्धान अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ।
(
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया