दोङ अभिनित ‘एला लीला’ तामाङ गीत बजारमा

  •   काभ्रे
  •   २४ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पुर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत डिजिटल बजारमा आएको छ ।
गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीत,मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित गायिका जितु लोप्चन र प्राशान्त दोङको आवाज रहेको छ ।

भिडियो यहाँ छ :


भिडियोमा गंगा राम राईको छायांकन,राजु दोङ्ले कलर, हेरुका लामाको कोरोयोग्राफि, बिक्रम गौतमको मेकअप रहेको छ भने उनै महानायक दोङ्को निर्देशन र सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *