दुबै मृर्गाैला फेल भएका रामहरि दंगालकाे लागि सहयाेग अपिल

काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर २ ढुखर्क हाल काठमाडौ नयाँ बानेश्वर बस्ने ४० बर्षिय रामहरि दँगाल दुबै मृगौला काम नगर्ने भइ विगत ४ महिना देखि उपचारको लागि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलमा उपचाररत हुनुहुन्छ उहाँको दुबै मृगौलामा समस्या देखिएको र उहाँको उपचारमा हालसम्म १० लाख भन्दा बढी रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि कुनै पैसा आफू र परिवार सङ नभएकोले सहयोगी हातसँग अपिल गर्दै सहयोगी मनहरु माँझ सबैको साथ र सहयोगले रामहरि दँगाललाई बचाउने उहाँको श्रीमती बिमला अधिकारी तथा भाइहरुबाट जानकारी आएको हुनाले यो सुचना सबै माझ पुर्याइदिनुहुन हार्दिक अपिल गर्दछौं ।
सहयोगको लागि सानिमा बैंक कुमारीपार्टी शाखामा रहेको रामहरि दंगालकाे 005011030000028 खाता नम्बर मा अाफुले सक्ने रकम सहयाेग गरिदिनुहाेला । मोबाइल नम्बर 9843003708 , 9860431071मा सम्पर्क गर्नु होला ।

“सेवा नै धर्म हाे “
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ