दीपेनको नयाँ गीत ‘भोटेको छोरा’को भिडियो सार्वजनिक

  •   काभ्रे
  •   २७ जेष्ठ २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

दीपेन गुरुङको स्वरमा रहेको गीत ‘भोटेको छोरा सार्वजनिक भएको छ । २००३ देखि हङकङमा रहेर नेपाली गीत सङ्गीत प्रति सधै माया साथ दिने दीपेनको नयाँ गीत ‘भोटेको छोरा’को भिडियो सार्वजनिक भएको हो ।हङकङमै छायाँकन गरिएको यो गीत युवापुस्तालाई लक्षित गरेर निकालिएको छ । 

भिडियाे यहाँ हेर्नुहाेला:-

डीजे कर्योनको विटस र कम्पोज रहेको गीतको भिडियोमा दीपेन गुरुङ, क्रान्ति रान र एलिशा एलिजावेथलाई फिचरिङ गरिएको छ । दीपेनका यसअघि आधा दर्जन भन्दा बढी गीत स्रोता/दर्शकमाझ आएका छन् ।यो गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *