तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको हृदयघातबाट निधन

  •   काठमाडाै
  •   २३ भाद्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

भाद्र २३ गते एजेन्सि

तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ।
रेड्डिकाे जन्म सन १९४५  अक्टोबर १० मा सिर्भेला ईन्डियामा भएकाे थियाे ।

हास्यप्रधान तथा खलनायक चरित्रका लोकप्रिय रेड्डीको मंगलबार २०२० सेप्टेम्बर ८ मा  आफ्नै निवासमा हृदयघातबाट  ७४ बर्षकाे निधन भएको हाे ।

उनी रेडी, समरसिम्हा रेड्डी तथा प्रेमिनचुकुंदम रा जस्ता सिनेमाका लागि चर्चित छन्।

उनले सन् १९८८ ‘ब्रह्मापुत्र’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए।

अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको ‘सरिलरू निकेवरू’ सिनेमामा काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *