डिएआर मुभिजको च्यानलबाट अमृत र उमाको स्वरमा “मिरमिरे साईली सार्वजनिक

  •   काभ्रे
  •   ३ पुष २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक

काठमाडौं / लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत ” मिरमिरे साईली “सार्वजनिक भएको छ ।
गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।

भिडियो हेर्नुहोस ।
https://www.youtube.com/watch?v=TqlWr7KNWYs

Leave a Reply

Your email address will not be published. Required fields are marked *