डिएआर मुभिजकाे ‘हाम्रो गीत’ लाेक गीत भिडियो सहित सार्वजनिक

  •   काभ्रे
  •   ३० असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

हाम्रो गीत’ सार्वजनिक (भिडियो सहित)
डिएआर मुभिजले ‘हाम्रो गीत’ दोहोरि गीत सार्वजनिक गरेको छ ।
गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ ।


जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्कि, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानी र साथमा साथिहरुको अभिनय गरेका छन् ।

भिडियाे यहाँ हेर्नुहाेला:-


ज्ञानेन्द्र शर्मा हुमागाई को उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.