किरण र स्मृतिकाे “माया मिठाे ललितपुरेकाे” गित डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे छ ।

काठमाडौं / किरण गाैतम र स्मृति गाैतमकाे लाेक दाेहाेरी गित “माया मिठाे ललितपुरेकाे” सार्वजनिक भएकाे छ ।
गीतमा शब्द किरण गौतम र सुदिप घिमिरे, लय किरण गौतम, एरेन्ज विष्णु तामाङ, स्वर किरण गौतम, स्मृति गौतम, साबित्रि श्री र देवेन्द्र घिमिरे, मिक्सिङ कुमार सानु पुन काे रहेकाे छ ।
गित यहाँ सुन्नुहाेला:-https://www.youtube.com/channel/UCSRerF7ip7v4PK5RDPzDKYA
शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएकाे गित डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे छ ।