टेकेन्द्र कार्किको लेखन तथा निर्देशनमा ‘हेप्नी’ को ५ औ भाग

  •   काभ्रे
  •   १७ कार्तिक २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

टेकेन्द्र कार्किको लेखन तथा निर्देशनमा ‘हेप्नी’ को ५ औ भाग (भिडियो)

काठमाडौ । टेलिसिरियल ‘हेप्नी’ को ५ औ भाग बजारमा आएको छ । टेकेन्द्र कार्किको लेखन तथा निर्देशनमा उक्त टेलिसिरियल हरेक हप्ताको आईतवार राती साढे ८ बजेदेखी ओमकार टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

सिरियललाई रामेश्वर जिरेलले छायांकन गर्दै आएका छन भने सिरियलमा हिरो राइ, भाले (सुसन राइ), कार्की सर (टेकेन्द्र कार्की),सिम्रन राई, नकुल गौतम,मनु खातुन,भिम्सेन गौतम (उदाश्), सन्तोष पराजुली,आचल केसी,रमा थापा,हरी खड्का,अनिता श्रेष्ठ,दिपेश कोइराला,रोहित कार्की, गीता थापाको अभिनय रहेको छ ।

सिरियललाई अनिल खडगी र बिजय जिरेलले निर्माण गरेका हुन ।

भिडियाे यहाँ हेर्नुहाेला :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *