टिकटकका भाईरल दिपा गणेशको अभिनयमा नन्दु परियारको “ठुल्दिदी”(भिडियो)सार्वजानिक

  •   काभ्रे
  •   २१ श्रावण २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

टिकटकका भाईरल दिपा गणेशको अभिनयमा नन्दु परियारको ठुल्दिदि(भिडियो)

सुमन ढकाल
काठमाडौं

लोक सांगितिक क्षेत्रका फरक गायक हुन् नन्दु परियार। गित संगितमा सुमधुर आवाज दिएर दर्शकलाई मनोरन्जन दिदै आएका छन्। पोहोर साल फुर्के डोरी तिज गितले चर्चा पाएक थियो। यो बर्ष पनि मिठो छमछम नाच्ने गित ठुल्दिदि बजारमा सार्वजनिक गरेका छन्। गितको शब्द गणेष अधिकारीले गरेका हुन् भने लय नन्दु परियारले गरेका हुन्। गितमा नन्दु परियार र गायिका शिलु भट्टराईको आवाज रहेकाे छ। गितको भिडियोमा अहिले चर्चित एप टिकटक मा भाईरल भएकी दिपा बेल्बासे, गणेश सापकोटा ,रिषिराम बेल्बासे, शिलु भट्टराई, सुमन पौडेल, सुनिता पोख्रेल,अनिस कन्डेल,रिता गैरे, एन्जल भट्टराई, प्रिन्सी सापकोटा, कृष्ण बेल्बासेहरुको अभिनय रहेको देख्न सकिन्छ ।भिडियोलाई छायांकन/सम्पादन/निर्देशन गरेका हुन् बिष्णु भट्टराई ।भिडियो आर्टिस्ट म्युजिकको युटुव त्यानल मार्फत बजारमा उपलब्ध भएको छ।

भिडियो हेर्नुस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *