जयनन्द चन्द ठकुरी को ९२ वर्षको उमेरमा निधन

  •   काभ्रे
  •   १८ जेष्ठ २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौँ / कलाकार जयनन्द चन्द ठकुरी को ९२ वर्षको उमेरमा निधन भयो । थुप्रै टेली चलचित्र र ठुलो पर्दामा काम गरेका कलाकार लामो समय देखि बिरामी थिए ठाकुरको एक छोरी र श्रीमती छन् ।

जयनन्दले चलचित्र ‘जीवन रेखा’ बाट अभिनायात्रा सुरु गरेका थिए। उनको अन्तिम चलचित्र ‘भागि भागि नजाऊ’ हो । लामो समय देखि चन्द पक्षघात, सुगर प्रेसर र सोडियम लो हुने जस्ता रोग बाट थलिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *