छारे रोग पीडित गाेलेलाई आहाना फाउण्डेशनको आर्थिक सहयोग

  •   काभ्रे
  •   २४ मंसिर २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

छारे रोग पीडितलाई आहाना फाउण्डेशनको आर्थिक सहयोग

काठमाडौँ । काभ्रे जिल्ला खानिखोला ५ निवासी लामो समयदेखी छारे रोग पीडित गंगा माया गोलेलाई आहाना फाउण्डेशनले आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित गंगामायाको आर्थिक उपचारको सहयोगका लागि आहाना फाउण्डेशनले सहयोग गरेको हो ।

आहाना नेपालको तर्फबाट युवा नेता एवं समाजसेवी अविरल जिम्बाले पीडितलाई सहयोग हस्तान्तरण गरेका हु्न् । सहयोग जुटाउन समाजसेवी भिम तामाङ, टेक बहादुर तामाङ, कृष्ण लामा, चन्द्रकला रदखु, कमला तामाङ लगायतले भूमिका खेलेका थिए ।

संस्थाले दुई वर्षयता उपचारमा सहयोग गर्दै आएको युवा नेता जिम्बाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *