चितुवाको छाला सहित २ जना कीर्तिपुरबाट पक्राउ

  •   काभ्रे
  •   २७ जेष्ठ २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

कीर्तिपुरबाट चितुवाको छाला सहित २ जना पक्राउ

काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरूको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए ।

Leave a Reply

Your email address will not be published.