चर्चित गायिका लक्ष्मी स्याङतानको ‘वाति स्योङ्ला क्युइ’ ले तहल्का पिट्दै

  •   काभ्रे
  •   ५ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

चर्चित गायिका लक्ष्मी स्याङतानको ‘वाति स्योङ्ला क्युइ’ ले तहल्का पिट्दै

काठमाडौं । गायिका लक्ष्मी स्याङतान र गायक अशोक तामाङको ‘वाति स्योङ्ला क्युइ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लक्ष्मी स्याङ्तान युट्युब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

जस्मिना तामाङ र रोज वाईबाले लेखेको उक्त गीतलाई अशोक तामाङले संगीत गरेका हुन भने विश्वास नेपालले संगीत संयोजन गरेका हुन ।

भिडियाे यहाँ हेर्नुहाेस

मोडल तथा निर्देशक अभि लामाले निर्देशन गरेको उक्त भिडियोलाई छायांकन तथा सम्पादन सुर्य लामाले गरेका हुन भने भिडियोमा अनिता गोले र एरिन तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

उक्त गीतको भिडियो सार्वाजानिक हुनु अगावै धेरै जनाले रुचाइएको गीत हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *