चर्चित गायिका जितु लोप्चन र गायक पूर्ण तामाङको ‘तिन धारा झरना’

  •   काभ्रे
  •   ३ कार्तिक २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

चर्चित गायिका जितु लोप्चन र गायक पूर्ण तामाङको ‘तिन धारा झरना’

काठमाण्डौ । चर्चित गायिका जितु लोप्चन र गायक पूर्ण तामाङको आवाजमा रहेको ‘तिन धारा झरना’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

भिडियाे यहाँ हेर्नुहाेस :-

पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोम लामाको शब्द,एक्का योञ्जनको संगीत रहेको छ् भने गीतलाई कर्साङ लामाले संगीत संयोजन, मिक्सिङ गरेका हुन ।

Leave a Reply

Your email address will not be published.