चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको ‘ताम्बाहै लामा बोन्बो’

  •   काभ्रे
  •   ११ मंसिर २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको ‘ताम्बाहै लामा बोन्बो’

काठमाडौँ ।  माैलिक तामाङ सेलो गीत ‘ताम्बाहै लामा बोन्बो’ बजारमा आएको छ । गीतलाई चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

भिडियाे यहाँ हेर्नुस् :-

गीतलाई छार तामाङ समाजका अध्यक्ष बिजय पाख्रिनको शब्द, चर्चित गायक एंव संगीतकार प्रकाश तामाङको संगीत र स्वर रहेको छ । 

लाइट स्टुडियोमा रेकर्ड गरिएको गीतलाई आगा लामाले संगीत संयोजन, एस.बि मुस्कानले मिस्क्सिङ गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *