गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक

  •   काभ्रे
  •   ५ मंसिर २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं / लोक दोहोरी गाएक गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथिहरुले साथ दिएका छन् ।

गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् ।
भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *