गोबिन्द रानाको मुटु मोडेल आयुस्मा कार्कीले यसरी जलाईन (भिडियाे सहित )

  •   काभ्रे
  •   १ पुष २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

नब गायक तथा सर्जक गोबिन्द रानाको पछिल्लो समयमा बजारमा सार्बजनिक भएको आधुनिक गित” एउटी मन पर्याछ”ले चर्चा बटुलेको छ।
गितमा आफुले मन पराएको प्रेमीकालाई प्रस्ताब राख्न नसक्दा एकोहोरो भएर मन जलेको भाबना ब्यक्त गरिएको छ। उक्त गितमा अहिलेका चर्चित मोडेल आयुस्मा कार्की र मोडेल तथा गायक राजु बिरही सापकोटाको अभिनय देख्न सकिन्छ भने गितमा शब्द संगीत स्वयं गायक रानाको नै रहेको छ।

भिडियाे यहाँ हेर्नुहाेस :-

चोभारको रमणीय स्थानमा गरिएको उक्त भिडियोलाई उक्त गितका मोडेल राजु बिरही सापकोटाले नै गरेका हुन भने छायांकन मरुभूमि नारायण सम्पादन रोशन धितालको रहेको छ। साथै उक्त गित हाईलाईट्स नेपाल मार्फत सार्बजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published.