
नब गायक तथा सर्जक गोबिन्द रानाको पछिल्लो समयमा बजारमा सार्बजनिक भएको आधुनिक गित” एउटी मन पर्याछ”ले चर्चा बटुलेको छ।
गितमा आफुले मन पराएको प्रेमीकालाई प्रस्ताब राख्न नसक्दा एकोहोरो भएर मन जलेको भाबना ब्यक्त गरिएको छ। उक्त गितमा अहिलेका चर्चित मोडेल आयुस्मा कार्की र मोडेल तथा गायक राजु बिरही सापकोटाको अभिनय देख्न सकिन्छ भने गितमा शब्द संगीत स्वयं गायक रानाको नै रहेको छ।
भिडियाे यहाँ हेर्नुहाेस :-
चोभारको रमणीय स्थानमा गरिएको उक्त भिडियोलाई उक्त गितका मोडेल राजु बिरही सापकोटाले नै गरेका हुन भने छायांकन मरुभूमि नारायण सम्पादन रोशन धितालको रहेको छ। साथै उक्त गित हाईलाईट्स नेपाल मार्फत सार्बजनिक गरिएको छ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश