गीतकार डिएनडी तामाङको शब्दमा रहेको ‘मरिन ङाला धिम’ बजारमा

  •   काभ्रे
  •   १३ कार्तिक २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

गीतकार डिएनडी तामाङको शब्दमा रहेको ‘मरिन ङाला धिम’ (भिडियो)

काठमाण्डौ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा रहेको ‘मरिन ङाला धिम’ बजारमा आएको छ ।

भिडियाे यहाँ हेर्नुहाेस :-

डिएनडी तामाङ्ले लेखेको उक्त गीतलाई जेम्स जिम्बाले र्याप कम्पोज ,उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत र संगीत संयोजन पनि गरेका हुन ।

बिजयले गोलेको प्रस्तुती रहेको उक्त गीत म्हार्मेन मिडियाबाट बजारमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *