गितका शब्दले लाखौँ दर्शक कमाउदै सर्जक – नेत्र अर्याल

  •   काठमाडौं
  •   ११ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

गितका शब्दले लाखौँ दर्शक कमाउदै सर्जक – नेत्र अर्याल

सुमन ढकाल
काठमाडौं

लोक सांगितिक पाटोका बहुचर्चित सर्जक हुन् नेत्र अर्याल। दर्शकको अपार माया पाएका अर्यालको लोक सांगित यात्रा उकालिदै गएको छ। धेरै भाकाहरुले चर्चाको शिखर चुम्न सफल भएका छन्। गुल्मी जिल्ला ईस्मामा जन्मिएका अर्यालको गित संगितको लेखाईलाई स्रोता दर्शकले मनमा राखेका छन्। कहिले मन छुने कहिले नाच्ने गित लेखेर मनोरन्जन दिएका नेत्र अर्याल अहिले बजारमा लिकप्रिय बनेका छन्। उनका  सफलताको गित हुन् आज त भेट्न आउदिन है कालु, झुम्का लगाउछु, र पछिल्ला पाटोका गित फुलमति,चिसो मैना पुसैको ,आशि, दास बनेर,मायामा पागल,बाच्छीले धान खायो,सातफेरो,भेट्न आउभो अन्तिम चटिमा बोलका गितले धेरै दर्शक कमायो।
र तिज गितमा यो बर्ष पनि निकै चर्चा परिचर्चा रह्यो ! लरि लरि लै लै, तिज माहामारी काण्ड,सोचेझै जिन्दगी रैनछ जस्ता गितले असाध्यै माया पायो।उनी गुल्मी जिल्लामा जन्मेर काठमाण्डौमा बसेर यात्रालाई फड्को मार्दै आएका छन्। साथसाथै तिज सकिएसंगै दशैको गितमा पन् शब्द कोरिसकेका छन् “ओए कान्छी म पर्देश जान्छु ” बोलको गित सार्वजनिक भैसकेको छ।यस गितले पनि चर्चा पाउन थालि सकेको छ। मिठा काेशेली र रचनाको निमित्त नेत्र अर्याललाई सांगितिक सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published.