
२३ बर्षको उमेरमै आत्माहत्या गरेर अस्ताए किक बक्सिङ खेलाडी फुर्बा शेर्पा
नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी फुर्बा शेर्पा ले अात्महत्या गरेका छन।
बौद्ध घरभएका शेर्पाले आफ्नै घरमा पाेईजन खाएका थिए ।उपचारका क्रममा थेन्गी अस्पतालमा मृत्यु भएको उहाँको परिवारले बताएका छन ।
२०१८ मा खुल्ला राष्ट्रिय कराते किक बक्सिङमा सहभाी भएका शेर्पा २०१९काे किक बक्सिङ राष्ट्रिय र अन्तर्राष्ट्रिय गाेल्ड मेडलिस्ट समेत भएका थिए ।
२०२० मा भक्तपुर जिल्ला बक्सिङमा चेम्पेन भएर गाेल्ड मेडल समेत हात पारेका थिए।

विगत५ वर्ष देखि किक बक्सिङ खेलमा लागेका शेर्पा केहि महिना अघिदेखि डिप्रेसनकाे सिकार भएकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले बताएकाे छ ।
२०५५ साल असाेज २३ गते काठमाडौं बाैद्ध स्थित जन्मिएका शेर्पा २०७८ असार ७ गते बेलुका अात्महत्या गरेकाे परिवारले बताएकाे छ ।
मृत आत्माकाे चिर शान्तिकाे कामना गर्दै शाेकसन्तव्ध परिवारमा हार्दिक समवेदना प्रकट गर्दछाै।