गायक तथा कलाकार गोपाल तिमल्सिना ले नयाँ गाई जात्रा “के भो के भो” बजार मा सार्वजनिक गरेका छन ।
काभ्रेपलान्चोक जिल्ला बेथानचाेक गाउपालिकामा जन्मिएका तिमल्सिनाले दुई दर्जन भन्दा माथी गीत गाउनुका साथै निर्देशककाे भुमिका समेत निर्वाह गरेकाे छन।
समसमायिक विषयवस्तु र राजनितिक घटनाक्रमलाई गाईजात्रा मार्फत व्याङ्ग्य गरेकाे तिमल्सिनाकाे दावी छ।
गाईजात्रा “के भाे के भाे” यहाँ हेर्नुहाेला :-
“के भाे के भाे ” गाईजात्रा गाेपाल तिमल्सिना नाम रहेकाे आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएकाे छ।
गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा