गायिका टिका पुनको राष्ट्रिय गीत “सबै भन्दा प्यारो लाग्छ” बजारमा

  •   काभ्रे
  •   ६ असार २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

गायिका टिका पुन को राष्ट्रिय गीत “सबै भन्दा प्यारो लाग्छ” बजारमा

काठमाडौं / डि ए आर मुभिज एंड फिल्म्स प्रा लिले गोरख जनकपुरी को प्रस्तुति मा राष्ट्रिय गित सबै भन्दा प्यारो लाग्छ बजारमा लेराएको छ।
सो गित मा टिका पुन , भुवन प्रकाश बडू, महि बडू र जीवन बडू ले आवाज दिएका छन् भने अरेन्ज जीवन बडू ले गरेका छन्।

पूरा भिडियाे यहाँ हेर्नुहाेला:-https://www.youtube.com/channel/UCSRerF7ip7v4PK5RDPzDKYA

भिडियो मा चर्चित मोडेल अनु पराजुली ले अभिनय गरेकी छन्। प्रभावन जे एंड टिम ले निर्माण गरेको भिडियो मा सम्पादन तथा क्यामेरा अमन बडू ले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *