गायक/मोडल पवन परियार कमला पोख्रेलको आवाजमा “पिरतिको खेति रिमै”

  •   काभ्रे
  •   २० कार्तिक २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

गायक/मोडल पवन परियार कमला पोख्रेलको आवाजमा “पिरतिको खेति रिमै”(भिडियो)

सुमन ढकाल


नेपाली लोक सांगितिक क्षेत्रका उदयामान गायक हुन् पवन परियार। बजारमा थुप्रै गितमा आवाज, मोडल गेरर यतिबेला परियारको नयाँ कोशेली लोक दोहोरी गित “पिरतिको खेती रिमै” बोलको गित सम्रिद्दी नेपालको युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ।

            गितलाई लोक सागर थापाले शब्द रचनामा भने संजय पाल्पालीले भाकामा साथ दिएका छन्। पवन परियार र गायिका कमला पोख्रेलको गितमा आवाज रहेको छ।

चर्चित मोडल रुबिना अधिकारी,पवन परियार,दिनेश कठायत,रबिना भण्डारीको अभिनय रहेको भिडियोमा देख्न पाईन्छ।

       नवराज घिमिरे र टिम को छायांकनमा बिर बहादुर थारुको सम्पादन रहेको भिडियोलाइ प्रबिन थापाले निर्देशन गरेका हुन्।

भिडियो हेरौ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *