गायक मदन कुमार थापाको ‘गोठालो’बजारमा

  •   काभ्रे
  •   ३ कार्तिक २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

गायक मदन कुमार थापाको ‘गोठालो’बजारमा (भिडियो)

काठमाण्डौ । गायक मदन कुमार थापाको ‘गोठालो’ बोलको गीत बजारमा आएको छ । पारिजात नेपाल युटुब च्यानलबाट सो गीत सार्वाजानिक गरिएको हो ।

गीतलाई उनै गायक मदन कुमार थापाले संगीत गरेका हुन भने मनु आभाषले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन । गीतलाई पारिजात रेकर्ड्ङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा ,गायक मदन कुमार थापा राम चन्द्र चौलागाइ र गायिका संगीता तिमल्सिनाको आवाजमा रहेको छ ।

भिडियाे यहाँ हेर्नुहाेस

https://youtu.be/7KaX8VQfynA

भिडियोमा गंगा राम राइले छायांकन,सम्पादन र कलर, भिम तामाङले ड्रोन, देबराज गुरुङले कोरियोग्राफ, शशी बिक्रम थापाको कन्सेप्ट र निर्देशन रहेको छ ।

भिडियोमा अर्जुन खड्का, सुस्मिता कोइराला, भरत घिमिरे, उत्तम ढकाल, सुजना घिमिरेको उत्कृष्ट अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *