गायक पूर्ण लामाको ‘चुर्सेला ब्योन होर्सेला ब्योन’ चर्चामा (भिडियो)
काठमाडौँ । चर्चित संगीतकार एंव गायक आर बि लामा ‘चुर्सेला ब्योन होर्सेला ब्योन’ बोलको गीतबाट म्युजिक भिडियोको निर्देशनमा लागेका छन ।
जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट गीतलाई बजारमा ल्याएको हो ।
गीतमा गायक पूर्ण लामा र गायिका जितु लोप्चनको आवाज, दिपेश प्रधानको मिक्सिङ रहेको छ भने गायक लामाको शब्द रहेको छ ।
भिडियाे यहाँ हेर्नुहाेस :-
राम कुमार केसीले छायांकन गरेको भिडियोलाई देवराज गुरुङले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।
भिडियोमा पुसन लामा, सरोज तामाङ, रमन तामाङ र अनुस्का दोङ तामाङको अभिनय रहेको छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न