गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा

  •   काभ्रे
  •   ५ असार २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं । गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत
बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको
गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गरेका
हुन । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेले अभिनय
रहेको छ । गौरव गिरिले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीको
छायांकन, तारा थापाले सम्पादन र श्याम कुँवरले कलर गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *