खरेल र बादेलाइ प्रजातन्त्र सेनानी गणेशमान सिंहबाट सम्मान

  •   काभ्रे
  •   २५ असार २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

खरेल र बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान

खरेल र बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरिएकाे छ।

काभ्रेपलान्चोक/ गणेशमान सिंह प्रतिस्ठानले नेपाली काँग्रेसका नेताहरु काभ्रेबासी राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ ।
प्रतिस्ठानबाट गणेशमानका सुपुत्र एबं नेपाली काँग्रेसका पुर्व महामान्त्री प्रकशमान सिंहले नेता द्वयका घरमानै पुगेर खरेल र बादेलाइ सम्मान गर्नुभएको थियो । खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली काँग्रेसमा रहेर निष्ठाको राजनीति गर्नुभएको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्छ मुल्यांकन सहित सम्मान गरिएको प्रकाशमान सिंहले जानकारी दिनुभयो ।


उहाँहरुलाइ नगद २५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


प्रतिस्ठानले उहाँहरु लगायत श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसल काठमाण्डौ, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *